काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावको नतिजा बुधवार घोषणा हुने क्रम जारी थियो ।

यो भन्दा पहिल्यै अमेरिकी संसद भवन (यूएस क्यापिटल हिल) मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हजारौँ समर्थक रातो टोपी र नीलो कपडा लगाएर त्यहाँ पुगे । उनीहरु चुनाव नतिजा रद्द गर्न माग गरिरहेका थिए ।

यो चुनावमा धाँदली भएको उनीहरुको आरोप छ ।

यो दुबै रङ ट्रम्पको रिपब्लिकन पार्टीको झण्डाको रङ हो । हिंसा गर्नेहरुको हातमा नीलो ब्यानर थियो ।

जसमा लेखिएको थियो ‘KEEP AMERICA GREAT’ अर्थात् अमेरिकालाई महान बनाऔँ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया