बिहीवार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ १ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ १३ पैसा, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा तथा कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । हेर्नुहोस् पुरा जानकारी:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?