नेपालमा कोरोना खोपको परीक्षण गरिरहेको झूटो दावी

लोकपथ
0
Shares

भारतको खोप उत्पादक कम्पनी भारत बायोटेकले नेपालमा पनि कोरोना खोपको कोभ्याक्सिन क्लििकल ट्रायल चलिरहेको झूटो दावी गरेको छ । कम्पनीका प्रवन्ध निर्देशक कृष्ण एम एल्लाले अघिल्लो सोमबार कम्मपनीद्वारा उत्पादित भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपाललगायत विभिन्न १२ मुलुकमा चलिरहेको दावी गरेका थिए ।

तर, कम्पनीले नेपालमा कोरोना खोपका क्लििकल ट्रायलका लागि हालसम्म अनुमति नै नसलएको स्पष्ट भएको कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?