४४ प्रतिशत मानिस न्यूयोर्क छोड्ने तयारीमा

काठमाडौं । कोरोना महामारीका कारण अमेरिकाको अवस्था अस्तब्यस्त बनेको छ ।

कोरोनाबाट सबेभन्दा प्रभावत देशको पहिलो नम्बरमा रहेको अमेरिकाको न्यूयोर्कका ४४ प्रतिशत मानिसले शहर छोड्ने तयारी गरेको एक सर्वेबाट पत्ता लागेको छ ।

अब हजार भन्दा धेरै मानिस हरेक दिन न्यूयोर्क आउने सम्भावना पनि कम रहेको कनेक्टीकटका गभर्नर नेड लेमान्टले बताएका छन् ।

न्यूजर्सीबाट अब हरेक दिन ४ लाख मानिस नआउने र त्यसले न्यूयोर्कलाई गाह्रो हुने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?