सैनिकलाई युद्धको तयारी थाल्न शी जिनपिङको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति शी जिनपिङले आफ्ना सैनिकलाई युद्धको तयारी थाल्न आदेश दिएका छन् ।

उनले सोमवार आफ्ना सेना पीपल लिब्रेशन आर्मीसँग कुनै पनि बेला युद्ध गर्नको लागि तयारी रहन आदेश दिएका हुन् ।

उनले कुनै पनि सेकेण्डमा कारबाहीको तायरीमा उत्रिन सक्ने गरि तयारी हुन भनेका छन् ।

चिनियाँ मिडिया शिन्हुआका अनुसार जिनपिङले युद्धको परिस्थितीमा ट्रेनिङ्ग बढाउने सन्दर्भमा हरेक क्षण तयार रहन भनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?