काठमाडौं । भारतका पूर्व राष्ट्रपति स्वर्गीय प्रणव मुखर्जीको किताव द प्रेसिडेन्सियल ईयर्स मंगलवार बजारमा आएको छ ।
यसमा एउटा अनौठो दाबी गरिएको छ ।
यसका अनुसार नेपाल भारतको राज्य बन्न चाहेको खुलासा गरिएको छ ।तर प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपालका तत्कालिन राजा त्रिभूवन बीर बिक्रम शाहको यो प्रस्ताव अस्विकार गरेका थिए ।

यसमा नेहरुले नेपाल एउटा स्वतन्त्र राष्ट्र भएकोले यस्तै रहिराख्न भन्दै राजा त्रिभुवनको प्रस्ताव अस्विकार गरेका थिए ।
प्रणवले लेखेका छन्, ‘यदि पण्डित नेहरुको स्थानमा इन्दिरा गान्धी हुन्थिन् त सायद यो अवसरको फाइदा उठाउँथिन् । जस्तो उनले सिक्किमसँग गरेकी छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया