काठमाडौं । चर्चित हलिउड कपल किम कर्दाशियान र कान्ये वेस्टको बीचमा डिभोर्स हुने पकका भएको छ । उनीहरुको सम्बन्ध राम्रो नभएको भनदे डिभोर्स गर्न लागिएको हो ।
दुबैले आफ्नो बाटो लाग्ने निर्णय गरेका हुन् । रिपोर्टका अनुसार किम लस एन्जिल्समा स्थित प्रमुख वकीलमध्येका एक जनासँग कुराकानी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया