काठमाडौं । ४ म्याचको सीरीजको तेश्रो टेस्ट बिहीवार सिड्नीमा अष्ट्रेलिया र भारतबीच हुँदैछ ।
म्याचको एक दिन अगाडि भारतले प्लेइङ ११ को घोषणा गरेको छ ।
टीममा रोहित शर्माको इन्ट्री भएको छ, उनी टीमको उपकप्तान रहनेछन् ।
NEWS – #TeamIndia announce Playing XI for the 3rd Test against Australia at the SCG.
Navdeep Saini is all set to make his debut.#AUSvIND pic.twitter.com/lCZNGda8UD
— BCCI (@BCCI) January 6, 2021
अंजिक्य रहाणेले टीमको कप्तानी गर्नेछन् । म्याचमा तीव्र गतिका बलर नवदीप सैनीले डेब्यू गर्नेछन् ।
सीरीज अहिले ११ को बराबरीमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया