बेलायती स्वास्थ्यमन्त्री भन्छन् – ‘कोरोनाको दक्षिण अफ्रिकी स्ट्रेनविरुद्ध भ्याक्सिन काम लाग्दैन’

काठमाडौं । कोरोना भाइरसको नयाँ नयाँ प्रकार देखा पर्न थालेपछि वैज्ञानिकमा चिन्ता थपिएको छ ।

बेलायती वैज्ञानिकले दक्षिण अफ्रिकी कोरोनाको नयाँ स्ट्रेनमा भ्याक्सिनले काम नगर्ने बताएका छन् । बेलायतका साथै दक्षिण अफ्रिका र नाइजेरियासमेत ४१ देशमा कोरोनाको नयाँ प्रकार पुगेको छ ।

यो पहिलेको भन्दा धेरै घातक छ । पहिलेको भन्दा यो ७० प्रतिशत छिटो फैलिन्छ ।

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यांकङले दक्षिण अफ्रिकामा पाइएको कोरोनाको नयाँ प्रकारमा भ्याक्सिनले काम नगर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?