काठमाडौं । भारत र अष्ट्रेलियाको बीचमा भइरहेको बक्सिङ टेस्ट म्याच हेर्न पुगेका एक दर्शकलाई कोरोना भाइरस संक्रमण भएको छ ।
मेलबर्न क्रिकेट क्लवका अनुसार बक्सिङ डे टेस्टको दोश्रो दिन (२७) डिसेम्बरमा म्याच हेर्न गएका एक दर्शकको कोरोना रिपोर्ट पोजेटिभ पाइएको थियो । त्यसपछि स्ट्याण्डमा बस्ने सबैलाई आइसोलेट गरिएको छ ।
नियम उल्लंघन गरेकोमा उनलाई जरिबाना पनि तिराइएको छ ।
त्यस्तै अब सिड्नीमा हुने म्याचमा मास्क अनिवार्य गरिएको छ ।खान र पिउनका लागि मात्रै अब त्याहाँ उपस्थित रहनेले मास्क खोल्न पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया