दीपिकाको ‘बर्थ डे’ पार्टीमा रणबीर आलियासहितका सेलिब्रेटी पुगे, भिडियो भाइरल

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणले मंगलवार आफने ३५ ओँ जन्मदिन मनाएकी छन् ।

३५ औँ जन्मदिनमा पति रणबीर सिंह र दीपिकाका केहि क्लोज फ्रेण्ड्सले बर्थ डे सेलिब्रेट गरेका थिए ।

उनको जन्मदिनको पार्टीमा रणबीर कपूर, आलिया भाट, करण जौहर, अनन्या पाण्डे, ईशान खट्टरसमेत अन्य सेलिब्रेटी सहभागी बनेका थिए ।

उनको जन्मदिनको पार्टीको भिडियो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?