वायु प्रदूषण हवात्तै बढ्यो, स्वास्थ्य मन्त्रालयद्वारा ५ बुँदे आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गरी सावधानी अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयले अनावश्यक रुपमा घरबाहिर ननिस्कन र सवारीसाधन नचलाउँन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?