के अलीबाबाका ज्याक मालाई चीनले नजरबन्दमा राखेको छ ? दुई महिना यता छन् बेपत्ता

काठमाडौं । चीन सरकारको आलोचना गर्ने अलीबाबा ग्रुपका फाउण्डर ज्याक मालाई गिरफ्तार वा नजरबन्दी बनाइएको आशंका बढेको छ ।उनी करिव दुई महिना यता सार्वजनिक रुपमा देखिएका छैनन् ।

चिनियाँ मिडियामा उनी सरकारी निगरानीमा रहेको खबर प्रकाशित गराइएको छ ।

जैक मा के गिरफ्तार होने की आशंका (फाइल फोटो: Reuters)

ज्याक मा अर्बपति कारोबारी हुन् । उनी संसारका १०० धनी व्यक्तिको सूचीमा रहेका छन् ।

उनी चीनको अलीबाबा ग्रुपका फाउण्डर हुन् । हङकङको एशिया टाइम्सको खबरका अनुसार उनी नजरबन्दमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?