काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको अन्तिम दिन कहाँ हुनेछन् ? यसको जिज्ञासा धेरैलाई छ ।

द गार्डियनको रिपोर्टका अनुसार जो बाइडेनले औपचारिक रुपमा सत्ता सम्हाल्नु भन्दा एक दिन पहिला ट्रम्प स्कटल्याण्ड जाँदैछन् ।

ट्रम्पले अहिलेसम्म चुनावमा आफू पराजित भएको स्वीकारेका छैनन् ।

२० जनवरीमा बाइडेन सत्ता सम्हाल्ने तयारीमा छन् । तर ह्वाईट हाउसले ट्रम्पलाई लिएर कुनैपनि जानकारी दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया