भोकको विकराल तस्वीर : कंकालमा बदलियो बालकको शरीर, मात्र ७ किलो तौल

काठमाडौं । भोकका कारण एक बालकको शरीर कंकालमा बदलिएको छ । ७ वर्षका एक बालकको तस्वीर अहिले सोसल मिडियामा भाइरल बनेको छ । यी बालक यमनका हुन् ।

yemen hunger

उनको नाम फैयद समीम रहेको छ ।

yemen hunger

प्यारालाइसिस र भोकका कारण उनको शरीर कुपोषणले मात्र ७ किलोको भएको छ । उनको अवस्था अत्याधिक खराब भएको थियो । मुस्किलले उनको ज्यान बच्यो ।

yemen hunger

उनलाई अहिले यमनको राजधानी सनाको एक अस्पतालमा उपचारका लागि लगाइएको छ ।

yemen hunger

yemen hunger

yemen hunger

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?