काठमाडौं । यूरोपको आयरल्याण्डदेखि भारतमा अलर्ट गरेपछि एक युवकको ज्यान बचेको छ ।

एक युवकले फेसबुक लाइभमा आएर बिलेटले घाटी काट्दै सुसाइडको प्रयाश गरेपछि फेसबुक हेडक्वार्टरले मुम्बई साइबर सेललाई जानकारी गरायो । र बँच्यो ज्ञानेश्वरको ज्यान ।

ज्ञानेश्वरले फेसबुक लाइभमा गएर बारम्बार बिलेटले आफ्नो घाटी काटिरहेका थिए ।

यो घटना आईतवार राती ८ बजेको हो । राती ८ बजे मुम्बईबाट ३२३ कलिोमिटर टाढा महाराष्ट्रको धुलेकी भोई सोसाइटीमा यो घटना भएको थियो ।
लाइभमा ति व्यक्ति सबेले आफूलाई हैरान बनाएको, र अब आफू सबैलाई हैरान बनाइदिने बताइरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया