अभिनेत्री जन्हवीले किनिन् ३९ करोडको घर, बनिन् अमिताभ बच्चनकी छिमेकी

काठमाडौं । बोनी कपूर र दिवंगत श्रीदेवीकी छोरी जान्हवी कपूरले मुम्बईमा नयाँ घर किनेकी छन् ।

रिपोर्ट्सका अनुसार ३९ करोड भारतीय रुपैयाँमा उनले बलिउड महानायक अमिताभ बच्चनको घर नजिकैको घर किनेकी हुन् ।

यसका साथै उनी अमिताभ बच्चन, अनिल कपूर, अजय देवगण र एकता कपूरकी छिमेकी बनेकी छन् । उनको घर ४ हजार १४४ वर्गफीटमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?