किसानले झुन्डिएर त्यागे प्राण :सुसाइड नोट’ले बनायो सबैलाई भावुक !

काठमाडौं । भारतको गुजरातस्थित महीसागर जिललाका वानदरवेड गाउँमा एक किसानले आतमहत्या गरेका छन् ।

आर्थिक समस्याका कारण उनले झुनिडएर आत्महतया गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । बलवन्त सिंह नामका ति किसानले फाँसी लगाउनुपूर्व एक सुसाइड नोट लेखेको पाइएको छ ।

बलवंत सिंह चारण ने गांव की इसी पंचायत में फांसी लगाई।

जसले सबैलाई भावुक बनाएको छ ।

सुसाइड नोट से पता चला है कि बलवंत की आर्थिक स्थिति बहुत खराब थी। - फाइल फोटो

उनले सुसाइड नोटमा लेखेका छन्, ‘मैले बिजेपी सांसद र विधायकलाई एक चिठी छोडेको छु, मैले भाजपालाई आफ्नै परिवार मानेको थिएँ, तर मेरो काम आएन, भारत माता की जय, भाजपाको जयजयकार,रतन सिंह राठौड साहब र विधायक जिज्ञेसभाई सेवक साहब, तपाईहरुले गरिबको मद्दत गर्नुभयो, तयसैले यो पोस्टसम्म पुग्नु भएको छ,म गरिब मानिस हुँ, केहि वर्षसम्म भाजपामा जोडिएँ,मेरो त आतमा पनि भाजपामै छ, मेरो आतमा हब पनि भाजपासँगै रहनेछ ।’

उनलाई कुनै पनि प्रकारको सरकारी सहायता नमिलेकोले आतमहत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?