टाइगर र दिशाको रिलेशनको बारेमा के भन्छन् अनिल कपूर ? (भिडियो)

काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफ र दिशा पाटनीको रिलेशनको कुरा सबैलाई थाहा छ । दुबैले आफ्नो रिलेशनको बारेमा अफिशियल रुपमा नबताए पनि उनीहरुको बन्डिङ हेरेर उनीहरुको रिलेशनको बारेमा थाहा पाउन सकिन्छ ।

यसको प्रमाण अभिनेता अनिल कपूरले दिएका छन् । अनिलले द किपल शर्मा शोमा केहि प्रश्नको जवाफ दिने क्रममा यसको जानकारी दिएका थिए । उत्तर दिने क्रममा उनले दिशा र टाइगरको नाम बताएका थिए ।

शोमा कपिल शमौले अनिलसँग भने, तपाई को अभिनेता र अभिनेत्रीको किचनमा गएर उनीहरुको खानेकुरा चोरेर खान चाहनुहुन्छ ? यसमा उनले जवाफ दिए टाइगर श्रफ । त्यसमै उनले दिशाको नाम पनि लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?