केन विलियमसनले गरे ७ हजार रन पूरा

काठमाडौं । न्युजिल्याण्डका कप्तान केन विलियमसनले टेस्ट क्रिकेटमा ७ हजार रन पूरा गरेका छन् ।

घरेलु मैदानमा पाकिस्तानविरुद्धको दोस्रो टेस्टको दोस्रो इनिङ्समा १ सय २३ रन जोड्दै विलियमसनले ७ हजार रनको कोशेढुंगा पूरा गरेका हुन् ।

Image

विलियमसनले १ सय ४४ टेस्ट इनिङ्समा ७ हजार रन पूरा गरेका हुन् ।

विलियमसन न्युजिल्याण्डका लागि सर्वाधिक छिटो ७ हजार रन पूरा गर्ने खेलाडी समेत बनेका छन् ।

Born August 8, 1990: Kane Williamson, New Zealand skipper | Cricket News |  Zee News

यस्तै उनी यस कोशेढुंगा पार गर्ने न्युजिल्याण्डका तेस्रो खेलाडी समेत हुन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?