अमेरिकाले थाल्यो क्रिकेटको तयारी

काठमाडौं । महाशक्ति अमेरिकाले क्रिकेटको तयारी थालेको छ । क्रिकेटलाई बढावा दिनका लागि यो वर्ष माइनर लीग शुरु हुँदैछ ।

किनभने अर्को वर्ष मेजर लीग क्रिकेटको आयोजना गर्न सकियोस् ।

माइनर लीगमा यूएसए स्पोर्टस मार्केट २४ फ्रेन्चाइजी बेस्ड टीम भाग लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?