काठमाडौँ– कञ्चनपुरस्थित नेपाल-भारत सीमाक्षेत्रमा एसएसबीले गोली चलाएको छ। गोलीको छर्रा लागेर महाकाली नगरपालिका – १ का नरेन्द्र लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
दोधारा चादनी नेपाल-भारत सीमाक्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
स्थानीयले भने भारतीय एसएसबीले गोली चलाएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया