अमेरिकाको टेक्सासमा चर्च भित्र गोली चल्यो, पादरीको मृत्यु

काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा चर्चमा गोली चल्दा पादरीको मृत्यु भएको छ । साथै दुई अन्य मानिस घाइते भएका छन् ।

पुलिसले अपराधिलाई पक्राउ गरेको छ ।

उनीविरुद्ध केस दर्ता भएको शिन्हुआले जनाएको छ ।

गोली २१ वर्षका व्यक्तिले चलाएको बताइएको छ ।

मृतक पादरीको नाम मार्क एलन म्याविलियम्स रहेको र उनी ६२ वर्षका रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?