२०७७, २० पुष सोमवार १५:१५

फिल्म ‘किसान’मा देखिँदै सोनू सूद, अमिताभले दिए बधाई


प्रकाशित मिति : २०७७, २० पुष सोमवार १५:१५

काठमाडौं । लकडाउनका बेला गरिब दुखीका लागि भगवान बनेका बलिउड अभिनेता सोनू सूद फिल्म किसानमा देखिने भएका छन् ।

यसको जानकारी बलिउड महानायक अमिताभ बच्चनले दिएका छन् । अमिताभले सोसल मिडियामार्फत् यसको जानकारी दिएका हुन् धने उनलाई बधाई समेत दिएका छन् ।

ई निवासद्वार निर्देशित र सोनू सूद अभिनित चलचित्रलाई राज शान्डिल्यले प्रोड्यूस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस