फिल्म ‘किसान’मा देखिँदै सोनू सूद, अमिताभले दिए बधाई

काठमाडौं । लकडाउनका बेला गरिब दुखीका लागि भगवान बनेका बलिउड अभिनेता सोनू सूद फिल्म किसानमा देखिने भएका छन् ।
यसको जानकारी बलिउड महानायक अमिताभ बच्चनले दिएका छन् । अमिताभले सोसल मिडियामार्फत् यसको जानकारी दिएका हुन् धने उनलाई बधाई समेत दिएका छन् ।
ई निवासद्वार निर्देशित र सोनू सूद अभिनित चलचित्रलाई राज शान्डिल्यले प्रोड्यूस गरेका छन् ।
T 3773 – All good wishes to film #Kisaan , directed by #ENiwas and acted by @SonuSood ..
— Amitabh Bachchan (@SrBachchan) January 4, 2021