रणबीर कपूरको ‘एनिमल’ बाट रिजेक्ट भइन् सारा, कसले पायो मौका ?

काठमाडौं । अभिनेता रणबीर कपूर फिल्म कबीर सिंहका डाइरेक्टर सन्दीप रेड्डीसँग काम गर्दै देखिने भएका छन् ।

उनको प्रोजेक्टको नाम एनिमल रहेको छ ।

फिल्ममा अनिल कपूर, बबी देओल र परिणिती चोपडाका अहम रोल रहेको छ । फिल्मको अनाउन्समेन्ट समेत भउको छ । यसैबीच फिल्ममा रणबीर कपूरको अपोजिटमा सारा अली खानको नाम धेरै आएपनि उनलाई रिजेक्ट गरिएको छ ।

उनको स्थानमा अब अभिनेत्री तृप्ती डिमरी फाइनल भएकी छन् । साराले पनि यसको लागि अडिशन दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?