१० करोड भारतीयको क्रेडिट र डेबिट कार्डका डेटा चोरी

काठमाडौं । एक पटक फेरि भारतीय यूजर्सको क्रेडिट र डेबिट कार्डको डेटा चोरी भएको छ । साइबर सुरक्षा मामिलाका साइबर सिक्योरेटी रिसर्चर राशेखर राजहरियाले यो दाबी गरेका हुन् ।

उनले करिव १०० मिलियन क्रेडिट र डेविट डाटा चोरी भएको बताएका छन् ।

डार्क वेबमा रहेका धेरैजसो डेटा बेंगलुरुस्थित डिजिटल पेमेन्ट्स गेट्वे जसपेको सर्भरबाट लीक भएको छ । गत महिना मात्रै ७ मिलियनको डेटा चोरी भएको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?