२०७७, २० पुष सोमवार १३:३३

भारतलाई राहत : टीमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ


प्रकाशित मिति : २०७७, २० पुष सोमवार १३:३३

काठमाडौं । अष्ट्रेलियाविरुद्ध सिड्नीमा हुने तेश्रो टेस्ट म्याच भन्दा पहिला भारतीय क्रिकेट टीमका सबै खेलाडीको कोरोना परीक्षण गरिएको छ ।

जसमा सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

१-१ को बराबरीमा रहेको भारत-अष्ट्रेलियाबीचको तेश्रो टेस्ट ७ जनवरीमा हुँदैछ ।

यसका लागि ३ जनवरीमा गरिएको सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस