काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावमा जो बाइडेनसँग भारी मतले पराजित भएका छन् । राष्ट्रपति इलेक्ट जो बाइडेन २० जनवरीबाट अमेरिकाको सत्ता सम्हाल्दै छन् ।
यसैबीच डोनाल्ड ट्रम्पले चुनावमा मत परिणाम परिवर्तनका लागि अधिकारीहरुलाई दबाव दिएको एक अडियो सोसल मिडियामा भाइरल बनिरहेको छ । उनी र अधिकारीबीचको फोन रेकर्डिङ बाहिरिएको हो ।
यसमा उनले जर्जिया प्रान्तका शीर्ष चुनाव अधिकारीलाई आफ्नो लागि जीत दिलाउने भोट जम्मा गर्न आदेश दिएका छन् ।
President Trump on call with Georgia Secretary of State Brad Raffensperger: "All I want to do is this. I just want to find 11,780 votes, which is one more than we have." https://t.co/XtxBCtWvDK #TrumpTapes pic.twitter.com/IfObvWlXgS
— The Hill (@thehill) January 4, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया