दीपिका ‘धूम-४’ मा देखिने

काठमाडौं । यशराज फिल्म्सको एक्शन फ्रेन्चाइजी धूम को चौथो फिल्ममा बलिउड अभिनेत्री दीपिका पादुकोण खेल्न सक्ने बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दीपिका यसमा फीमेल चोरको रोलमा देखिने बताइएको छ ।

यसका लागि दीपिकासँग यशराज ब्यानरले कुरा गरिरहेको बताइएको छ । यसको शूटिङयस वर्षको अन्तिमसम्ममा शुरु भइसक्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?