रेड बिकिनीमा देखिइन् कियारा, फोटो भाइरल

काठमाडौं । बलिउड अभिनेत्री कियारा आडवाणी अहिले माल्दिभ्समा भ्याकेशन इन्जोय गरिरहेकी छन् । यसै क्रममा उनले सोसल मिडियामा आफ्ना हट तस्वीर शेयर पनि गरिरहेकी छन् ।

View this post on Instagram

A post shared by KIARA (@kiaraaliaadvani)

हालै मात्र सोसल मिडियामा उनले शेयर गरेको रेड बिकिनीको फोटोले अहिले सामाजिक सञ्जाल तताएको छ । उनी रेड बिकिनीमा बीचमा रिल्याक्स मूडमा देखिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?