‘कौन बनेगा करोडपति’ १२ : सीजनकी चौथो करोडपति बनिन् नेहा

काठमाडौं । ‘कौन बनेगा करोडपति’लाई सीजनको चौथो करोडपति मिलेको छ ।

शोको नयाँ प्रोमोमा यसको खुलासा गरिएको छ । नेहा शाह शोकी चौथो करोडपति बनेकी छन् ।

उनी चौथो महिला कन्स्टेन्ट हुन्, जो करोडपति बनेकी छन् ।

यो भन्दा पहिला टिचर अनुपा दास, कम्युनिकेशन म्यानेजर नाजिया नसीम, आईपीएस अफिसर मोहिता शर्माले यस शोमा एक करोड जितिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?