प्रधानमन्त्रीले खुलाए संसद विघटन गर्नुको कारण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गराउनुको कारण बताएका छन् । उनले सरकार सञ्चालनमा निरन्तर असहयोग भएपछि आफूले बाध्य भएर संसद विघटन गरेको जवाफ सर्वोच्च अदालतलाई दिएका हुन्।

आइतवार प्रधानमन्त्री ओलीले महान्यायाधीवक्ता कार्यालयमार्फत् सर्वोच्चमा पेश गरेको लिखित जवाफमा यसबारेमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीले जनताको चाहनाअनुसार काम गर्न नसकिने भएकाले निकासका लागि प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा लागि चुनावको मिति घोषणा गरेको उल्लेख गरेका छन्।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?