सनफ्लावर बिकिनीमा पोज दिँदै देखिइन् अनन्या, फोटो भाइरल

काठमाडौं । बलिउड अभिनेत्री अनन्या पाण्डे अहिले न्यू इयर भ्याकेशनमा माल्दिभ्समा इन्जोय गरिरहेकी छन् ।

उनी माल्दिभ्सबाट लगातार आफ्ना हट फोटो शेयर गरिरहेकी हुन्छिन् ।

हालै मात्र उनले शेयर गरेको एक फोटो सोसल मिडियामा भाइरल बनिरहेको छ ।

भाइरल फोटोमा उनी सनफ्लावर बिकिनीमा देखिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?