मलाइकाको बिकिनी फोटोले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोरा अहिले गोवामा भ्याकेशन मनाइरहेकी छन् ।

मलाइका अरोड़ा

त्यहाँ उनी प्रेमी अर्जुन कपूरसँग आफ्नी बहिनी अमृता अरोरा र उनका श्रीमान शकील लदकको साथमा छिन् । गोवामा भ्याकेशन गएदेखि उनी ग्ल्यामरस फोटो शेयर गरिरहेकी छन् ।

मलाइका अरोड़ा

उनको फोटो सोसल मिडियामा अहिले अत्याधिक भायरल बनिरहेको छ ।उनी हालै मात्र शेयर भएको फोटोमा स्विमिङ पुलमा दपोज दिँदै देखिएकी छन् ।

मलाइका अरोड़ा-अमृता अरोड़ा

मलाइका अरोड़ा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?