काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका-५ थानसिङ बस्ने ४५ वर्षीय श्याम तामाङ घरदेखि करिब ४ किमि टाढा बाटोमा शनिवार साँझ मृत अवस्थामा फेला परेका छन् ।
पुस १५ गते काठमाडौं जान भनेर हिँडेका उनी शनिवार घर फर्कने क्रममा मृत फेला परेका हुन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया