काठमाडौं । बलिउड अभिनेत्री करीना कपूर अब छिटै नै दोश्रो बच्चालाई जन्म दिनेवाला छिन् ।
डेलिभरी पहिला उनले आफ्नो हुनेवाला बच्चाको लागि कोठाको प्रोपर डिजाइनिंग गर्न चाहेको देख्न सकिन्छ ।

उनले यस्तै झल्को दिने एक फोटो शेयर गरेकी छन् । जसलाई उनले ड्रिम होम बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया