काठमाडौं । बलिउड अभिनेत्री सारा अली खानको एयरपोर्टको भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा उनी मास्क लगाएर सोसल डिस्टेन्सिङको पालना गरेर हिँडेको देख्न सकिन्छ ।

उनी फोटो क्लिक गर्नको लागि भने रोकिएको देख्न सकिन्छ ।

उनले धेरै फोटो खिचाएपनि अनुहारबाट ममास्क नहटाएपछि फोटो भाइरल भइरहेको हो । साथै उनको प्रशंसा पनि भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया