अध्यक्षको क्रियाकलापमा असन्तुष्टि जनाउँदै उपाध्यक्षद्वारा राजीनामा

RSS
0
Shares

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिएका छन्।
अध्यक्षको क्रियाकलापलगायत कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?