काठमाडौं । कोरोना भाइरसको कारण सारा विश्व अहिले त्रएस्त छ ।
यसैबीच कोरोना भाइरसबाट अतिप्भावित देश अमेरिकाको क्यालिफोर्नियाको अवस्था नियन्त्रण बाहिर गएको छ । क्यालिफोर्नियाको हेल्थ डिपार्टमेन्टले शनिवार एक अपील गरेको छ ।
अपीलमा डिपार्टमेन्टले ब्लड डोनेशन गर्न आग्रह गरेको छ ।
बयानमा भनिएको छ, ‘हाम्रो राज्य कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यहाँको अवस्था नियन्त्रण बाहिर गएको छ । यो निकै नै गाह्रो सहया हो, हामीलाई ब्लडको धेरै आवश्यक छ,कृपया ब्लड डोनेशन गरिदिनु होला ।’
शनिवार क्यालिफोर्नियामा ५८५ जना संक्रमितको मृत्यु भएको थियो । यो एकैदिनमा मृत्यु हुनेको संख्यामा क्यालिफोर्नियाकै सबैभन्दा धेरै हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया