कति छ आइतवार विदेशी मुद्राको भाउ ?

काठमाडौं । आज आइतवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैया ७० पैसा र बिक्रीदर ११७ रुपैंया ३० पैसा तोकिएको छ ।

युरो एकको खरिददर १४२ रुपैंया ५४ पैसा र बिक्रीदर १४३ रुपैंया २७ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९० रुपैयाँ ३८ पैसा तोकिएको छ ।

यसैगरी बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६० रुपैयाँ ४१ पैसा तथा साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रिदर ३१ रुपैयाँ २७ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?