पुस २३ गते बस्ने गरी सकियो राष्ट्रिय सभाको बैठक

काठमाडौं । राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने भएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते बिहीबार दिउँसो १ बजेका लागि बोलाएका हुन् ।

आज बसेको बैठकमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी दल जसपाका नेताहरूले दलका तर्फबाट धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?