“बालबालिका मेरो आँखाको नानी, मुटुको धड्कन”- प्रधानमन्त्री ओली

लोकपथ
0
Shares

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरू आफ्नोलागि आँखाको नानी, मुटुको धड्कन भएको बताएका छन्।

शुक्रवार बालुवाटारमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘तपाइको नाजरमा बालबालिका के हो ?’ भनेर सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले आफ्नो लागि सबैभन्दा मनपर्ने कुरा बालबालिका भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?