काठमाडौं । आलिया भाट र रणबीर कपूर आफ्नो रिलेशनसीपलाई लिएर चर्चामा रहन्छन् ।

वर्ष २०२१ को पहिलो दिन उनीहरुले आफ्नो परिवारसँग राजस्थानको रणथम्बोरमा नयाँ वर्ष मनाएका छन् । उनीहरुको फोटो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

यो अवसरमा रणबीर सिंह र दीपिका पादुकोण पनि सहभागी बनेका छन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया