टाइगर श्रफसँग न्यू इयर सेलिब्रेट गर्न माल्दिभ्स गइन् दिशा पाटनी

काठमाडौं । अभिनेत्री दिशा पाटनी र टाइगर श्रफ बलिउडका फेभरेट कपल हुन् ।

उनीहरु एकसाथ क्वालिटी टाइम बिताउने गर्छन् ।

ताजा समाचारका अनुसार दिशा र टाइगर नयाँ वर्षको स्वागतका लागि माल्दिभ्स पुगेका छन् । उनीहरुको फोटो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?