वुहानवासीले यसरी गरे नयाँ वर्षको स्वागत (फोटोमा हेर्नुहोस्)

काठमाडौं । कोरोना भाइरसको उद्गस्थल भनिएको चीनको वुहान शहरबासीले नयाँ वर्षको सेलिब्रेशन गरेका छन् ।

वुहान

कोरोना भाइरसको शुरु भएको मानिने वुहान शहरमा पछिल्लो केहि समय यता कोरोनाको केस लगभग शुन्य जस्तै छ ।उनीहरुले नयाँ वर्षको स्वागत भने भव्य तरिकाले गरेका छन् ।

वुहान

चीनको वुहान शहरमा २०१९ को नोभेम्बर डिसेम्बरबाट कोरोना भाइरसको शुरुवात भएको थियो ।

वुहान

यसलाई मध्यनजर गर्दै चीनले २३ जनवरीमा लकडाउन गरेको थियो ।

वुहान

वुहान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?