बेलायत र अफ्रिकामा कोरोनाको नयाँ स्ट्रेन पाइएपछि वैज्ञानिकले भने-‘तयार रहनुस्’ !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । यसैबीच बेलायत र दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ संक्रमण फैलिएको भन्दै वैज्ञानिकले तयार रहन आग्ह गरेका छन् ।

बेलायतका भ्याक्सिन एक्सपोर्ट डाक्टर पल आफिटले सीएनएनसँगको कुराकानीका क्रममा यस नयाँ प्रकारको भाइरसले सबैको चिन्ता बढाएको बताएका हुन् ।

यो विशेष गरेर वेज्ञानिकका लागि गम्भीर चेतावनी भएको र यसको लागि तयार रहन समेत उनले आग्रह गरेका छन् ।

उनले फाइजरलाई बेलायतमा प्रयोगको लागि अनुमति दिलाउन महत्वपूर्ण भुमिका निभाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?