विलाशिताको पराकाष्ठा दुबई : तैरिने घरदेखि ‘टचस्क्रिन’ शौचालय हेर्नुहोस् तस्वीरमा

दुबई विकासका हिसाबले निकै अगाडि छ । यहाँका गगनचुम्बी भवन, सुपर मार्केट, होटलहरु विश्वप्रसिद्ध छन् । तर, विकासमा मात्र नभएर विलाशिताको हिसाबले पनि दुबई निक्कै अघि छ ।

यहाँ यस्ता विचित्रका विलाशी सामान वा क्रियाकलापहरु देख्न पाइन्छ कि सामान्य मानिसलाई पत्याउनै गाह्रो पर्छ । सिधा भाषामा तपाईहरुको होस उड्न सक्छ ।

दुबईमा मात्रै पाइने यस्ता केही विलाशी वस्तु वा त्यहाँका बासिन्दाको अनौठो सोखहरुका केही तस्वीर यहाँ प्रस्तुत गरिएको छ ।

सुनले बनेको प्लेस्टेशन

बादलको बीचमा स्नान

होइन यो गाडी हो कि अन्तरिक्ष यान ?

बाघ यहाँका घरपालुवा जनावर हुन्

सिंहले उसको मालिकको ध्यानाकर्षण गर्न खोजिरहेको छ जसरी हाम्रो घरमा बिरालोले गर्छन्

३ सय ५० पाउन्डको सुनको ईट्टा पसलको झ्यालमा !

दुबईका रोडमा रोक्न सक्छन् तर… पुलिसले होइन !

सुविधासम्पन्न ट्याक्सी

दाँत कि सेता हुन्छन् कि सुनका….

लामबोर्गिनीमा चढ्ने लोभले पनि अपराध गर्छन् होला कतिले !

 

बच्चाहरुको क्यानभास…

हामी ताजा सागसब्जी किन्न बजार जान्छौं, उनीहरु सुन किन्न…

होटल रुमको आफ्नै अक्वारियम

संसारकै भारी सुनको औंठी यहीँ छ

ऊँटको दुधबाट बनेको चक्लेट यहाँ जताततै पाइन्छ

अल्छी लागेमा जुनसुकै वेला मर्मेड शो हेर्न जानुस्…

‘टच स्क्रिन’ भएको पिसाब फेर्ने ठाउँ

तैरिने घर

एजेन्सीको सहयोगमा

तस्वीरः गूगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?