बिलियमसन भन्छन्-‘स्मिथ र कोहली बेस्ट, उनीहरुभन्दा अगाडि आउँदा हैरान छु’

काठमाडौं । न्यूजिल्याण्डका कप्तान केन विलियमसनले आफू टेस्ट र्यांकिङमा अष्ट्रेलियाली कप्तान स्टीव स्मिथ र भारतीय कप्तान विराट कोहली भन्दा अगाडि परेकोमा हैरान बनेको बताएका छन् ।

विलियमसनले पाकिस्तानविरुद्ध पहिलो टेस्टमा १२९ रन बनाएका थिए ।

उक्त म्याचमा न्यूजिल्याण्डले १०१ रनको जित निकालेको थियो ।

जसमा उनलाई १३ रेटिङ पाएका थिए । उनले स्मिथको स्थान लिएका हुन् । कोहली भने दोश्रो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?