२०७७, १७ पुष शुक्रवार ०९:४१

नयाँ वर्षको पहिलो दिन विदेशी मुद्राको सटहीदर कति ?


प्रकाशित मिति : २०७७, १७ पुष शुक्रवार ०९:४१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज नयाँ वर्षको पहिलो दिन हिजोको तुलनामा अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर एकको खरिददर ११६ रुपैया ६१ पैसा र बिक्रीदर ११७ रुपैंया २१ पैसा तोकिएको छ । युरो एकको खरिददर १४३ रुपैंया २१ पैसा र बिक्रीदर १४३ रुपैंया ९५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९० रुपैयाँ ३० पैसा तोकिएको छ ।

यसैगरी बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ २५ पैसा र बिक्रीदर १६० रुपैयाँ ०७ पैसा तथा साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रिदर ३१ रुपैयाँ २४ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ,

 

प्रतिक्रिया दिनुहोस