१४ जेष्ठ २०८०, आईतवार

बलिउडले गुमाएका चर्चित ११ कलाकार (भिडियो रिपोर्ट)

२०७७,पुष,१६,बिहीवार १९:०५

0
Shares

अनुपम भट्टराई/ काठमाडौं । वर्ष २०२० हामीबाट बिदा हुँदैछ । हामी वर्ष २०२१ को स्वागतको पर्खाइमा छौं ।

वर्ष २०२० को शुरुवातदेखि नै कोरोनाले लथालिङ्ग बनाएको विश्वलाई अन्तिमसम्म पनि रुवाएरै छोड्यो । सिने क्षेत्रलाई पनि कोरोनाले अस्तव्यस्त नै बनायो । भईरहेका शूटिङ रोकिए, लगभग ९ महिना जसो फिल्म शूटिङ हुन सकेन । कोरोनाको कारण रिलीज डेट तोकिएका फिल्महरुसमेत सिनेमा हलमा रिलिज हुन सकेनन् ।

आर्थिकरुपले मात्रै होइन बलिउडले वर्ष २०२० मा थुपै्र चर्चित कलाकारहरु गुमायो । बलिउडमा यस वर्ष ज्यान गुमाएका कलाकारहरुमध्ये केहिले आत्महत्या गरेका छन् भने केहिको कालगतिले निधन भएको छ ।

आज हामी तपाईलाई २०२० मा बलिउडले गुमाएका चर्चित कलाकारहरुको बारेमा जानकारी दिँदैछौं । प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

प्रकाशित मिति: २०७७,पुष,१६,बिहीवार १९:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) ले यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर ‘म, मेरो देश र मेरो सिर्जना’ नाराका

काठमाडौं । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नियमित रूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवलाई यस वर्षदेखि बहुभाषी, सहभागीमूलक र समावेशी बनाउने

काठमाडाैं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली कांग्रेसको भविष्य अध्यारो सुरुङभित्र प्रवेश गर्दै गरेको विश्लेषण गरेका छन् । लोकपथसँग भिडियो

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९