२०७७, १६ पुष बिहीवार १९:०५

बलिउडले गुमाएका चर्चित ११ कलाकार (भिडियो रिपोर्ट)


प्रकाशित मिति : २०७७, १६ पुष बिहीवार १९:०५

अनुपम भट्टराई/ काठमाडौं । वर्ष २०२० हामीबाट बिदा हुँदैछ । हामी वर्ष २०२१ को स्वागतको पर्खाइमा छौं ।

वर्ष २०२० को शुरुवातदेखि नै कोरोनाले लथालिङ्ग बनाएको विश्वलाई अन्तिमसम्म पनि रुवाएरै छोड्यो । सिने क्षेत्रलाई पनि कोरोनाले अस्तव्यस्त नै बनायो । भईरहेका शूटिङ रोकिए, लगभग ९ महिना जसो फिल्म शूटिङ हुन सकेन । कोरोनाको कारण रिलीज डेट तोकिएका फिल्महरुसमेत सिनेमा हलमा रिलिज हुन सकेनन् ।

आर्थिकरुपले मात्रै होइन बलिउडले वर्ष २०२० मा थुपै्र चर्चित कलाकारहरु गुमायो । बलिउडमा यस वर्ष ज्यान गुमाएका कलाकारहरुमध्ये केहिले आत्महत्या गरेका छन् भने केहिको कालगतिले निधन भएको छ ।

आज हामी तपाईलाई २०२० मा बलिउडले गुमाएका चर्चित कलाकारहरुको बारेमा जानकारी दिँदैछौं । प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

Tags:

प्रतिक्रिया दिनुहोस